१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

कनकाई नगरपालिकालाई रेडक्रसद्वारा एम्बुलेन्स हस्तान्तरण

कनकाई ११, जेठ /झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका सभापति प्रवीण तिम्सिनाले जानकारी दिनुभएको छ । सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र घरमा पु¥याउने…