५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

‘संसद पुनर्स्थापना भएन भने देशभर आन्दाेलन हुन्छ’ – कांग्रेस नेता प्रसाईं

गाैरीगंज २५, पुस / संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गाैरीगंजमा विराेध सभा गरेकाे छ । नेपाली कांग्रेस झापा क्षेत्र नं ५ प्रदेश 'क' क्षेत्रिय समितिले संसद विघटनलाई असंवैधानिक भन्दै अाज गाैरीगंज चाैकमा बिरुवामा पानी हालेर विराेध सभा गरेकाे हाे । विराेध सभाका प्रमुख अतिथि तथा नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाईले संसद पुनर्स्थापना भएन…