१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

गौरीगंज बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

गौरीगंज २, पुस/ गौरीगंज गाउँपालिका–३ स्थित गौरीगंज बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी रहनुभएको थियो। वार्षिकोत्सव समारोहमा रामलाल जी धापी देवी देवी गोल्छा च्यारीटी ट्रष्टद्वारा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। आर्थिक रूपमा विपन्न तथा मेहनती विद्यार्थीहरूलाई प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक निरन्तरतामा…