३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले बुझायाे माग पत्र, आराेपितलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्वाहि गर्न माग

  राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले बुझायाे माग पत्र, आराेपितलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्वाहि गर्न माग गाैरीगंज १६, कार्तिक / राष्ट्रिय महिला सशक्तिकरण गाैरीगंजले याैन हिंसामा परेका एक महिलालाई न्याय दिन माग गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी बस्ने अन्दाजी वर्ष ४० कि एक महिलालाई जवरजस्ती करणी गरि फरार रहेकाे व्यक्तिलाई पक्राउ…