गौरीगंज १५ साउन / राजवंशी –नेपाली –अंग्रेजी तीनवटा भाषामा शब्दकोश प्रकाशित भएको छ । झापा गाउँपालिका वार्ड नं. ६ शरणामति बस्ने लेखक तथा साहित्यकार विश्वनाथ सिंह राजवंशीले उत्त शब्दकोश प्रकाशित गरेका हुन् । करिब १२ हजार ६ सय राजवंशी भाषाको शब्द भएको शब्दकोषको मुल्य १६ सय राखिएको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख…