२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न

गौरादह१९,भदाै / नेपाल रेडक्रस सोसाइटीको ५५औं स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटि उपशाखा गौरादहले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गौरादह बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा शिक्षक एबम समाजसेबि श्री सुरेस बहादुर पौडेलले नेपाल रेड्क्रस सोसाइटी गौरादह उपसाखाका सभापती श्री केदार ताजपुरिया लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । रक्तदान…