गौरीगंंज ५, फागुन / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मेचीनगरको सम्पर्क कार्यालयकाे रूपमा ३५ औ शाखा गौरीगंंजमा स्थापना भएकाे छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आज उत्त सम्पर्क कार्यालयकाे रिवन काटेर विधिवत उद्घाटन गरेका छन् । नेपाल बहुउद्देक्कयीय सहकारी एनएमसी र गौरीगञ्जको सुनगंंगा वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको छ ।…