१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025

खुर्शिद आलमलाई सरकारद्वारा शहीद घोषणा , मन्त्रिपरिषद बैठकका अरु यस्ता निर्णय–के निर्णय गर्यो

काठमाडौं ६, असाेज / सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई ५० अर्ब रुपैयाँ सहयोग उपलब्ध…