२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

फुईयाको फुरफुर

फुईयाको फुरफुर (११ )समाजमा हल्ला चल्यो, कुनै नर्सलाई प्रेम प्रस्ताव राखे, भोलि रिपोर्ट आउँछ भन्ने जवाफ आउँछ भनेर । उ पेशाले शिक्षक, उसले शिक्षिका हेर्यो, अनि सोच्यो, शिक्षिकाले के जवाफ देलिन त भनेर। उसले विचार गर्यो, अनि निष्कर्ष निकाल्यो, प्रेम लाई होमवर्क अर्थात् गृहकार्य भनेर, गृहकार्य गरेर, प्रेम प्रस्ताव पनि गृहकार्य हो भनेर प्रस्ताव राख्ने।…