गाैरीगंज २८, असार / रतुवा खाेलामा आएकाे बाढीले बगाएर आज एक जना युवक वेपता भएका छन् । हुलाकी सडक अन्तर्गत झापा र माेरङ्ग विचमा पर्ने रतुवा खाेलाकाे पुलकाे पश्चिम पट्टीकाे बाटाे खाेलाले भत्काएपछि तर्ने क्रममा रतुवामाई नगरपालिका वार्ड नं. ७ डाँगीटाेलाका अन्दाजी २१ बर्षिय अरूण ऋषिदेव बेपत्ता भएका हुन् । उनीसंगै खाेला तर्ने साेही स्थानका…