५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रगतको अभाव हुँदा चेरी क्लबद्वारा रक्तदान

दमक २७, चैत / दमकमा केहि समय देखी सामाजिक क्षेत्रमा क्रियासिल चेरी क्लबका सदस्यहरुले आज रक्तदान गरेका छन् । लकडाउनका कारण रक्तदानका कार्यक्रमहरु नहुँदा रगतको अभाव भएको समाचार आएकाले क्लबका सदस्यहरुले रक्तदान गरेको क्लबका सदस्य भवानी काफ्लेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकमा पुगेर क्लबका २० जना सदस्यहरुले रगत दान गरेको उहाँले…