५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विपन्न समुदायका लागि दियाे राहत

दमक १८, बैशाख / झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विपन्न समुदायका लागि वितरण हुने गरि रु १ लाख १४ हजार बरावरको चामल दुई पालिकालाई दिएको छ । कोभिड १९ को संक्रमण हुन नदिन गरिएको वन्दाबन्दीका कारण मर्कामा परेका अतिविपन्न परिवारलाई खाद्यान्न चामल उपलव्ध गराउन कमलसहित गौरादह नगरपालिकालाई…