४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पुर्वाग्रही ढंगले पदमुत्त गरिएकाे रासविस माेरङ् अध्यक्ष राजवंशीकाे दावी

  बिर्तामोड २१, मंसिर / सामाजिक संजालमार्फत टिकाटिप्पणी गरेको निहुँमा पदमुक्त गरिएका राजवंशी समाज विकास समिति मोरङका जिल्ला अध्यक्ष मनोज राजवंशीले केन्द्रीय समितिको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी सामाजिक संजालमा आक्रोश पोख्दैमा पदमुक्त गरिनुलाई पूर्वाग्राही र सुनियोजित ढंगले गरिएको निर्णय बताएका छन् । स्पष्टीकरणको पत्र आफूलाई आधिकारिक रुपमा प्राप्त…