२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

नेपाली कांग्रेस गाैरीगंजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान

गाैरीगंज २३, जेठ/ नेपाली कांग्रेस गाैरीगंज गाउँ कार्यसमितिले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत एवं सम्मान गरेकाे छ ।गाैरीगंज गाउँपालिकाकि नवनिर्वाचित अध्यक्ष फूलवती राजवंशीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरूलाई गाउँ कार्यसमितिले सम्मान गरेकाे हाे ।नेपाली कांग्रेस गाउँ कार्यसमितिकाे सम्पर्क कार्यालयमा आईतवार आयाेजित स्वागत एवं सम्मान कार्यक्रममा अविर र खादा ओढाएर उनीहरूलाई सम्मान गरेकाे थियाे ।नेपाली कांग्रेस प्रदेश…