२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

६ कराेडमा नहर मर्मत, पानी चाहिँ छैन

  बिष्णु पाैडेल  हुक्कागाछी१५, चैत / झापाकाे गाैरीगंज ३ हुक्कागाछीमा सिचाँईका लागि बनाईएकाे नहरमा पानी हाेईन कमिलाकाे ताँती देखिन्छ । नहरकाे संरचना अलि अलि देखिए पनि लामाे समयदेखि पानी नआउँदा याे नहरबाट किसानले सिचाँईकाे सुविधा उपयाेग गर्न पाएका छैनन । याे नहर तिर्खाएकाे बर्षाै भयाे - स्थानिय एक जना किसानले नहरमा पानी नअाएकाे तर्फ व्यङ्य…