३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंज क्षेत्रमा दुई देशका सुरक्षा अधिकारीबीच ८ बुँदे सहमति

गौरीगंज ३०, असोज / नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानासंग जोडिएको गौरीगंज क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् । नेपाल र भारतका सुरक्षा अधिकारी बीच बुधबार बसेको संयुक्त वैठकले अन्तर्राष्ट्रिय सिमानाको गौरीगंज क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालतर्फबाट इलाका प्रशासन कार्यालय गौरीगंजका…