३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

भारतबाट नेपालीलाई सामान ल्याएको वा दिएको पाइए ५ हजार जरिवाना

आत्माराम राजवंशी गौरीगंज २, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ५ को फत्तेपुर नाकासंग जोडिएको भारतीय वस्तीमा बसोवास गर्ने नागरिकहरुले कुनै पनि सामान नेपाल लैजाने  वा कुनै नेपालीलाई  दिएको पाइए    त्यस्तो    व्यक्तिलाई ५ हजार जरिवानासहति कारर्वाही गर्ने जनाएका छन् । विहार राज्यको किसनगंज जिल्ला अन्तर्गत टेढागाछ सीमासंग जोडिएको फत्तेपुरमा तुलेश्वर सिंह गन्गाईको अगुवाईमा…