२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

गौरादह नगरपालिकाको छैठौँ नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक

गौरादह ६, असार / गौरादह नगरपालिले छैटौं नगरसभामार्फत २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्काीको उपस्थितिमा नगर प्रमुख रोहित कुमार साहले आज नगरको एक वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगर प्रमुख साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरमा…