४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा ४ दिनका लागि पुर्णरूपमा लकडाउन हुने, भाेलीदेखि विहान ७ बजेदेखि ११ बजेसम्म मात्र पसल खाेल्न पाउने

गाैरीगंज २६, साउन / गाैरीगंज गाउँपालिकाले ४ दिनका लागि गाैरीगंज क्षेत्र पुर्णरूपमा लकडाउन गर्ने निर्णय गरेकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरिय काेराेना आपतकालिन कार्य सञ्चालन केन्द्रका संयाेजक बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा आज बसेकाे बैठकले साउन ३०, ३१, ३२ र भाद्र १ गते अर्काे सुचना नअाउनञ्जेल सम्मका लागि पुर्णरूपमा गाैरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय…