३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

असाेज १६ गतेबाट गाैरीगंजमा शैक्षिक संस्था खुल्ने, दुई सिफ्टमा पढाइ हुने

गाैरीगंज २, असाेज / कोरोना भाइरस कोभिड -१९ संक्रमणको कारण विगत पाँच महिनादेखि बन्द रहेको गाैरीगंजका शैक्षिक संस्थाहरूमा असाेज १६ गतेदेखि पठनपाठन शुरू हुने भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिका वैठकले गाैरीगंज शिक्षा समितिकाे सिफारिस बमोजिम  शैक्षिक संस्थाहरूमा पठनपाठन शुरू हुने  निर्णय  गरेकाे हाे । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी…