७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

हुलाकी सडकमा बाङ्गाेटिङ्गाे नाला बनेपछि स्थानियद्वारा विराेध, पत्रकारसंग विवाद

गाैरीगंज २४, बैशाख / निर्माणधिन हुलाकी सडक खण्डकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित बजार क्षेत्रमा निर्माण भएकाे नालाका विषयमा विवाद भएकाे छ । गाैरीगंज चाैक देखि नहरसम्म करिब ५ सय मिटर क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नाला निर्माण गर्दा बाङ्गाे टिङ्गाे बनाएपछि स्थानियले विराेध गरेका हुन् ।हुलाकी सडक आयाेजनाकाे परिपत्र अनुसार सरकारी अमिनले जनप्रतिनिधिकाे…