७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजमा आजदेखि भेराेशिल खाेप लगाउँदै, वार्ड नं. १ मा एक जना काेराेना संक्रमित

गाैरीगंज १२, साउन / पछिल्लाे समयमा काेराेना संक्रमण र मृत्युदर बढ्दै गएकाे छ । जसका कारण झापाका विभिन्न गाउँ र नगरपालिकाहरूले फेरि हप्तादिनका लागि धमाधम लकडाउन गर्ने निर्णय गर्दै आएकाे छ । गाैरीगंज गाउँपालिकामा पनि काेराेनाकाे संक्रमण बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा गाैरीगंजमा ४ जना काेराेना संक्रमित भेटिएका छन् भने २ दिन अघि…