गाैरीगंज ४, वैशाख/ राजवंशी समाज विकास समिति वार्ड नं. १ ले सिरूवा पर्वकाे अवसरमा सरसफाई कार्यक्रम रङ्ग सिरूवा कार्यक्रम गरेकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित देविगाडा बजारसंगै रहेकाे औलिया महाराज थान र वजार सरसफाई गरेकाे हाे ।राजवंशी सकाज विकास समिति वार्ड नं. १ का अध्यक्ष केशव प्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा , राजवंशी…