५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

रासविस गाैरीगंजद्वारा सामुहिक हुकाहुकी, दुईजना जग्गादातासहित ९ जना राजवंशी समुदायका जनप्रतिनिधिलाई सम्मान

गाैरीगंज ८ कार्तिक /औसिया पावनी अर्थात शुभ दिपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामुहिक हुक्काहुक्की खेलकाे आयोजना गरेर मनाउँदैछन् । राजवंशी समाज विकास समिति गाैरीगंज र राजवंशी समाज विकास समिति वार्ड नं. ६ काे संयुक्त आयाेजनामा सामुहिक हुक्काहुकि, सांस्कृतिक तथा सम्मान कार्यक्रमकाे अायाेजना गरि कार्तिक ७ गते साेमबार सामुहिक हुक्काहुकी कार्यक्रम गरिएकाे हाे ।तराईका…