५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

साेहराय पर्वकाे अवसरमा संथाल समुदायकाे गाैरीगंजमा भव्य कार्यक्रम, कसरी मनाईन्छ साेहराय पर्व ?

गाैरीगंज २३, पुस / नेपाल आदिवासी सन्थाल उत्थान संघ गाैरीगंजले संथाल समुदायकाे सबै भन्दा ठुलाे पर्व साेहराय पर्वकाे अवसरमा विविन्न सांस्कृति नृत्यसहित सम्मान कार्यक्रमकाे आयाेजना गरि भव्यरूपमा मनाएकाे छ ।गाैरीगंज माविकाे प्राङ्गनमा शनिवार आयाेजना गरिएकाे उत्साहजनक कार्यक्रममा माेरङ्ग क्षेत्र नं.५ बाट निर्वाचित समानुपातिक सांसद साेनु मुर्मुकाे प्रमुख अतिथि थिए । सांसद मुर्मुले संथाल समुदायकाे जातिय…