५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

स्वावलम्वन लघुवित्तको वित्तिय साक्षरता

दिपेश राजवंशी विर्तामोड ११, चैत्र / स्वावलम्वन लघुवित्त वितिय संस्था , उपशाखा कार्यलय चन्द्रगढीले शुक्रबार जिल्ला समन्वय समिती झापाको सभाहलमा वित्तिय साक्षरता तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २० देखि २६ तारिखसम्म विश्वव्यापी रुपमा मनाइने वित्तिय साक्षरताको कार्यक्रम "ग्लोबल मनि विक" को अवसर पारेर स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले आम जनतामा बित्तीय…