५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

न्युन राजश्व कायम गर्न गुठी संस्थानसंग वडा अध्यक्ष राजवंशीद्वारा माग

गौरीगंज १५, साउन / झापाको तत्कालिन महाभारा (हाल गौरीगञ्ज १) को चतरा गुठी संस्थान अन्तर्गत कायम रहेको जग्गाको मालपोत उपयोग र उत्पादकत्वको आधारमा न्युन राजश्व कायम गर्न माग गरेका छन् ।गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले काठमाडौं स्थित गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख किरण साहीलाई माग पत्र बुझाउँदै जग्गाको उपयोग…