४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

झापाका गौरीगंजसहित ६ ठाउँमा रथयात्रा निकालिँदै, यस्तो छ गौरीगंजको रथयात्राको रुट

गौरीगंज २१ , भदौ / झापाका ६ ठाउँमा आज श्रीकृष्ण रथयात्रा निकालिने भएको छ ।गौरीगंज , गौरादह , भद्रपुर , शरणामति र बिर्तामोडमा रथयात्रा निकालिने भएको हो । दमकमा २ बजे , गौरादहमा १२ बजे , भद्रपुरमा १० बजे , शरणामतिमा १० बजे , बिर्तामोडमा ३ बजे र गौरीगञ्जमा २ बजे रथयात्रा निकाल्ने कार्यक्रम रहेको…