४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निजि तथा आवासिय विद्यालय ( प्याब्सन) गौरीगंजको आयोजनामा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम

गौरीगंज २४, मंसिर / निजि तथा आवासिय विद्यालय ( प्याब्सन) गौरीगंजको आयोजनामा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम २०८० आज आइतवार सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न सांस्कृतिक कार्यक्रम पालिका भित्रका निजि तथा आवासिय विद्यालयका विद्यार्थीहरु बीच गायन तथा नृत्य प्रतियोगिता गराइएको थियो ।गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित देवकोटा माविको…