विराटनगर २३ , जेठ / प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६/ ७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । डेढ घण्टा बढी लगाएर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ । बिराटनगरको बिमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने देखि…