४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हात्तीको आक्रमणबाट पत्नीको मृत्यु, पति घाईते

दमक/ झापाको शिवसताक्षी ११ मा बुधबार जंगली हात्तीको आक्रमणबाट पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन ।साँझ करिब ६ बजे  रतुवामाई आयोजनाको बन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीय ६० वर्षीया पवित्रा भेट्वालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । उनका पति दिलिप भेट्वाल घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोड स्थित विर्तासिटी अस्पताल…