५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल पर्यटन बोर्डमा भोटेताल्चा झुण्ड्याइदिने चेतावनी

काठमाडौं १०, मंसिर / नेपालमा संचालित जतिपनि होमस्टेहरु छन् तिनीहरुलाई करको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभद्धारा काठमाडौंमा आयोजित सोसियल डाइलगमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । चौधरीले भन्नुभयो, ‘वर्षेनी पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दोक्रममा देखिएको छ…