६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

प्रधानमन्त्री रोजगार कार्यक्रममा युवालाई तटवन्ध र वाटो निर्माणमा लगाइदै

गौरीगंज १, असार / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई गौरीगंज गाउँपालिकामा तटवन्ध र बाटो निर्माण कार्यमा खटाइने भएको छ ।गौरीगंज गाउँपालिकाले रोजगारीका लागि आवेदन दिएका युवाहरुलाई वार्ड नं. १, २ र ५ मा नदीमा तटवन्ध र वार्ड नं. ३, ४ र ६ मा बाटो निर्माण कार्यमा खटाइने भएको हो । प्रधानमन्त्री रोजगारका लागि…