४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इलाम २ मा सुरु भयो मतदान, काँग्रेसका उम्मेद्वार खड्का र एमालेका नेम्वाङले गरे मतदान

मतदान गर्दै काँग्रेस उम्मेद्वार खड्का । फिक्कल (इलाम), १५ वैशाख/ इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी,…