६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकाे महेन्द्रनगर बसपार्कमा टहरा निर्माण कार्य शुरू

गौरीगंज १६, जेठ /  गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको महेन्द्र नगर बसपार्कमा व्यवसायिक पक्की टहरा निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको उपस्थितिमा वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले उत्त निर्माण हुन लागेको टहराको आज शिलान्यास गरेका छन् । सरकारको भौतिक पूर्वाधार विकास योजनाको १५ लाख रुपैयाँ र वार्ड…