२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

गौरीगंज बहुमुखी क्याम्पस गौरीगंज स्ववियुद्वारा रत्तदान, १८ जनाले गरे रत्तदान

गौरीगंज २७, जेठ / ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवसको अवसरमा गौरीगंज बहुमुखी क्याम्पसमा आयोजित खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सम्पन्न कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।कार्यक्रम स्ववियुका सभापति रोशन यादवको अध्यक्षतामा तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न…