६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

वडा अध्यक्षकाे जेसिबीले निःशुल्कमा सडक मर्मत

गौरादह ४, असाेज / गौरादह नगरपालिका वडा नं -९ मिसिनधुरा चाक्लाचौन हुदै बैगुन्धुरा जाेड्ने सडक जनसहभागिताबाट मर्मत गरिएकाे छ।लगातारकाे वर्षा र सवारीसाधनकाे चहलपहलका कारण सडक खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीय स्तरबाट करिब २ किलाेमिटर सडक मर्मत गरिएकाे हाे। सडकमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन तथा पैदलै हिड्न समेत समस्या भएपछि स्थानीय बासी आफै सडक मर्मत…