७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बाह्रदशीमा विपद् व्यवस्थापन ऐन र कार्यविधि तयार

बाह्रदशी१३, मंसीर /  झापाको बाह्रदशी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि तयार भएको छ ।संवाद समूह झापा र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा उक्त ऐन र कार्यविधि तयार भएको हो । विभिन्न चरणमा छलफल प्रक्रियाद्वारा ऐन र कार्यविधि तयार गरी आज शुक्रबार  गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।नेकपा झापाका सचिव मणिकुमार साम्पाङ (विजय) र…