गाैरीगंज ९, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ ।अन्दाजी वर्ष ५५ का कर्ण बहादुर कटुवालकाे राती २ बजे मेची अस्पतालमा मृत्यु भएकाे हाे । शारीरिक अस्वस्थ भएपछि घरमै उपचार गराईरहेकाे कटुवाललाई शुक्रबार एन्टीजेन्ट परिक्षण गरिएकाे थियाे । काेराेना संक्रमण पुष्टि भएपछि दिउसाे करिब ३ बजे…