६ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025

बस्तीकाे नाम सतानुबारी कि दरबार मार्ग टोल ? : दुःखि छिन् गाैरवती राजवंशी

बिर्तामोड१६ , साउन । आफू जीवित छँदै आफ्नो श्रीमान् सातानु राजवंशीको नामबाट राखिएको बस्तीको नाम परिवर्तन गरेपछि वयोबृद्धा गौरवती राजवंशी दुखी छिन् । आफ्नो श्रीमान र गाउँबस्तीकै इतिहासलाई नामेट पार्न खोजेकोमा ८६ वर्षिया गौरवतीलाई दुख लागेको हो । बिर्तामोड मात्र नभएर झापा जिल्लामै सातानु राजवंशीलाई नचिन्ने कोही थिएनन् । तीनपल्ट प्रधानपञ्च भएका सातानु प्रख्यात थिए ।…