७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अस्पताल छ, वेडहरु खाली

गौरीगंज २, जेठ / गौरीगंज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियण्ट पश्चात् जेठ १ गतेसम्म ६० जना सक्रिय संक्रमित रहेका छन् । गौरीगंज गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरण अनुसार ६० जना संक्रमित मध्ये ५० जना होम आईसोलेसनमा छन् भने २ जना कोशी अस्पतालमा उपचार गराईरहेका छन् । त्यस मध्ये १ जनाको मुत्यु भईसकेको छ ।…