५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नाम कमाएका ट्राफिक ईन्चार्ज गाैरीगंजमा, वार्ड नं. ६ द्वारा ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण

गाैरीगंज १०, चैत / ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जनचेतनामुलक ट्राफिक चिन्ह अङ्कित हाेर्डिङ्ग बाेर्ड र स्ट्याण्ड प्रदान गरिएकाे छ ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाे आयाेजना गरी ईलाका प्रहरी कार्यालय गाैरीगंज र गाैरीगंज ट्राफिक कार्यालयलाई संयुक्तरूपमा ट्राफिक सम्बन्धि जनचेतनामुलक सामाग्रीहरू प्रदान गरिएकाे हाे ।गाैरीगंज गाउँपालिका वार्ड नं. ६…