१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

पत्रकार नेतीकी श्रीमतीले आधिकारिक रुपमा रकम जम्मा नगरेको प्रभु बैंकको भनाई

झापा, साउन २० । पत्रकार टीकाराम नेतीकी श्रीमती मन्जुकुमारी नेपालले आधिकारिक रुपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रभु बैंकको बिर्तामोड शाखा कार्यालयका निक्षेपकर्ता नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा…