५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुकाइएको मकैमा चिप्लिएर दुर्घटना हुदाँ प्याब्सन अध्यक्ष राजवंशी घाईते

गाैरीगंज ८, जेठ / सडकमा सुकाइएको विस्कुनमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक व्यक्ति घाइते भएका छन् । गौरीगंज गाउँपालिका प्याब्सनका अध्यक्ष श्याम राजवंशी हुलाकी सडकमा सुकाइएको मकैमा चिप्लिएर दुर्घटना हुँदा घाईते भएका हुन् । उहाँको दाहिने खुट्टा नचल्ने भएको छ । घाईते राजवंशीलाई स्थानिय क्लिनिकमा प्राथमिक उपचार पछि दमक स्थित निम्स अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ…