३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

जसपा नेपाल गौरीगंजमा गुरुदेव सिंह

गौरीगंज २९, पुस / जनता समाजवादी पार्टी नेपालको गौरीगंज गाउँपालिका समितिको अध्यक्षमा गुरुदेव सिंह चयन भएका छन् ।आइतबार सम्पन्न पार्टी पुनर्गठन कार्यक्रमबाट सिंह नेतृत्वको ११ सदस्यीय समिति पुनर्गठित भएको हो ।समितिका उपाध्यक्षमा जहरलाल राजवंशी, सचिवमा सुशिल दास, उपसचिव हिरालाल यादव र कोषाध्यक्ष रमेश राजवंशी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः चेतलाल राजवंशी, चन्दन यादव,…