४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘नमुना कृषि क्याम्पस बनाउने तिर लाग्नुहोस्, हामी साथमा छौ’,– अध्यक्ष राजवंशी

गौरादह १, असोज / नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पसले तिज सांस्कृतिक तथा चिठ्ठा कार्यक्रमको आयोजना गरी भव्यरुपमा तिज पर्व मनाएको छ ।नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमबार सम्पन्न कार्यक्रममा विद्यार्थीलाई नेविसंघको लोगो अंकित टि सर्टसमेत वितरण गरेको थियो । उत्त टि सर्ट नेपाली कांग्रेस क्षेत्र…