गौरीगंज ३, असोज / नेपाली कांग्रेस पार्टीको भगिनी संस्था नेपाल महिला संघ गौरीगंज वार्ड नं. ३ मा वडा समिति गठन भएको छ । संविधान दिवसको अवसर पारेर नेपाल महिला संघ गौरीगंजकी सभापति हिमादेवी आचार्यको सभापतित्वमा भएको वडा भेलाबाट वडा समितिको सभापतिमा लिलो देवी गिरी सर्वसम्मत चयन भएकी छन् । नेपाली कांग्रेस गौरीगंजको पार्टी कार्यालयमा आज…