१७ माघ २०८१, बिहिबार | Thu Jan 30 2025

नयाँ वर्षसंगै सिरुवा पर्व शुरु, ३ दिनसम्म धुमधामसंग मनाउँदै

गौरीगंज १, वैशाख / नयाँ वर्षको आगमनसागैं तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् ।आज नयाँवर्षको शुरुवातसंगै वैशाख १ गते पहिलो दिन जल (पानी) सिरुवा धुमधामसंगै मनाइदैछ । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ ।…