८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

बालिकालाई जवरजस्ती करणी गरेकाे आराेपमा गाैरीगंजका एक व्यक्ति पक्राउ

महाभरा १०, जेठ / झापाको गौरीगन्ज वार्ड नं. १ महाभाराकी अन्दाजी १४ बर्षकी एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय अन्दाजी ४५ बर्षिय श्रीप्रसाद झालाई प्रहरीले आज पक्राउ गरेको छ । पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले दिएको उजुरीका आधारमा झालाई घर बाटै पक्राउ गरिएको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दिपक कँडेलले जानकारी दिनुभयो । घटनाका…