५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

गौरीगंज गाउँपालिकाद्वारा ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत

गौरीगंज ११, साउन / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को लागि घाटा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी ३ करोड ७९लाख ३६ हजार ८ सय ८० रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वजेट,  नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्…